केही दिनअघि दीपिका पादुकोण र रणवीर सिंहको ब्रेकअप भएको सनसनीपूर्ण खबर बाहिरियो । दीपिका र रणवीरलाई सँगै साथै देख्न चाहने उनका प्रशंसकहरु यो खबर सुनेर आत्तिए पनि । खासमा यो खबर किन आयो त ? दीपिका र रणवीर पाँच वर्षयता ‘रिलेसन’मा छन् ।
१८ वर्षको उमेरमै बलिउड छिरेकी कंगना पछिल्लो समय समीक्षकहरुबाट रुचाइएकी अभिनेत्री हुन् । उनी अचेल छानेर मात्र फिल्म खेल्छिन् । केही महिनाअघि उनको आगामी फिल्म ‘सिमरन’ले निकै सनसनी मच्चाएको थियो ।
बलिउडकी निकै रुचाइएकी कट्रिना कैफको केही साताअघि पूर्वप्रेमी रणवीर कपुरसँग ‘जग्गा जासूस’ आयो । फिल्मले समीक्षकहरुबाट फिल्मले मिश्रित प्रतिक्रिया पायो । बक्स अफिसमा भनेजस्तो सफलता हात पार्न नसकेको यस फिल्ममा कट्रिना पत्रकारका रुपमा प्रस्तुत भएकी थिइन् ।
टेलिभिजन प्रस्तोता एवं मोडेल एरियल विन्टिर सपिङ जानेक्रममा ब्रा बिना प्रस्तुत भएकी छन् । केही दिनअघि सपिङ गर्ने क्रममा उनलाई पापाराजीहरुले ब्वाइफ्रेन्डसँगै फेला पारेका थिए । तस्बिरहरुमा एरियललाई सेतो अफ स्लोल्जर सर्ट र ग्रन्ज जिन्समा देख्न पाइन्छ ।
रणवीर कपुरसँग ‘बर्फी’ फिल्म खेलेपछि बलिउडमा सबैको नजरमा पर्न थालेकी इलियाना डिक्रुजको नयाँ फिल्म ‘बादशाहो’ रिलिजको संघारमा छ । केही दिनअघि यसै फिल्मको गीत सार्वजनिक भएको छ । ‘मेरे रश्के कमर’ नामको रोमान्टिक गीतमा उनी अजय देवगनसँगै रोमान्स गरेको देखिन्छिन् ।
उनीहरु स्मार्ट छन् । सेक्सी पनि छन् । उनीहरु हुन् बलिउडका चर्चित कलाकारहरुका छोराछोरी । फिल्म नखेल्दै उनीहरु समाचारहरुमा छाइरहेका छन् । अखबार र म्यागेजिनहरुमा ठाउँ कब्जा गरिसकेका छन् । केही समयमै उनीहरु फिल्ममा डेब्यु गर्नेछन् ।
कुनै बेलाकी नामी पोर्नस्टार र अहिलेकी बलिउडकी हट सेन्सेसन सन्नी लियोन आमा बनेकी छन् । गर्भवती नभई सन्नी आमा बनेको सनसनीपूर्ण खबर सुन्दा जिब्रो काड्ने धेरै छन् । तर सत्य कुरा के हो आमा बन्न सन्नीले २१ महिने बालिकालाई धर्मपुत्री बनाएर घरमा ल्याएकी हुन् ।
करियरको सुरुवातदेखि नै अरबाज खानसँग जोडिन पुगेगी मलाइका अरोडा गत वर्ष सम्बन्धविच्छेद गरेरै एक्लै बस्दै आइरहेकी छन् । ‘मुन्नी’ आइटम गीतमार्फत सर्वत्र चर्चामा आएकी बलिउड बाला मलाइका अचेल न्युयोर्कमा छोरा अर्हान र साथीहरुसँग छुट्टीमा छन् । बिदामा भए पनि उनी आफ्ना प्रशंसकहरुसँग हरक्षण जोडिएकी छन् ।
अथिया सेट्टी २०१५ को फिल्म ‘हिरो’बाट बलिउड यात्रामा आइन् । फिल्मलाई सलमान खानले निर्माण गरेका थिए । सुनिल सेट्ठी पुत्री अथियाको यतिबेला नयाँ फिल्म ‘मुबारकन’ रिलिजको सङ्घारमा छ । स्टार परिवारमा जन्मेपछि दिनदिनै धेरै कुरा झेल्नुपर्दा उनलाई नरमाइलो लाग्दोरहेछ ।
करिना कपुर खान फिल्ममा दमदार अभिनयका कारण चर्चित छिन् । कुनै बेलाको उनको जिरो फिगरको चर्चा अहिले पनि भइरहन्छ । अभिनेता सैफ अलि खानसँग विवाह गरेकी उनले गत डिसेम्बरमा छोरा तैमुर जन्माइन् । गर्भवती भएपछि उनी जिमखाना धाइरहेको तस्बिरहरू इन्टरनेटमा भाइरलजस्तै भएका थिए ।
श्रीदेवी कपुर तामिल, तेलुगु, हिन्दी, मलायलम र कन्नडा फिल्ममा धेरै नै चर्चित नाम हो । बलिउडमा उनको सुन्दरताको चर्चा भइरहन्छ । उनलाई फिमेल सुपरस्टारका रुपमा समेत सबैले चिन्दै आएका छन् । फिल्म प्रोड्युसर बोनी कपुरसँगको वैवाहिक जीवनपछि उनका दुई छोरी पनि हुर्किसकेका छन् ।
मिडियालाई सधैँको मसला हुने भारतीय अभिनेत्री तथा मोडेल पुनम पाण्डे यतिबेला पुनः एकपटक समाचारमा छाएकी छन् । उनले इन्स्टाग्राममा पोस्टेको भिडियो र फोटोहरुमा उनी इन्डोनेसियन मोडेलहरुलाई नृत्य सिकाइरहेको देख्न पाइन्छ । उनले चालढालसहित मर्काएको नितम्बले धेरैको ध्यान खिचेको छ ।
सैफ अली खानकी पुत्री सारा अली खान ग्ल्यामरस अवतारका कारण अचेल मिडियामा छाइरहेकी छन् । फेसन कन्सस उनी ट्रेन्डी पोसाक लगाउन खपिप्स छिन् । धेरैको मन जितेकी उनी अब ठूलो पर्दामा देखिन लागेकी छन् । उनी पहिलो फिल्म ‘केदारनाथ’बाट डेब्यु गर्दैछिन् ।
अनुष्का शर्माको सुन्दरतासँगै उनको अभिनयको तारिफ गर्ने धेरै छन् । २००८ को डेब्यु फिल्म ‘रब ने बना दी जोडी’बाटै सबैको नजरमा परेकी उनी पछिल्लो समय आफ्नै प्रोडक्सन हाउस समेत खोलेर धमाधम फिल्म बनाउन थालेकी छन् ।
इशा गुप्ताको अभिनय आफ्नो ठाउँमा छ तर उनको अभिनयभन्दा पनि उनको बोल्ड फिगरले जतततै प्राथमिकता पाउँछ । आखिर उनी देखिन्छिन् पनि उत्तिकै कामुक । लामो समयदेखि फिल्मी पर्दामा नदेखिएकी उनी केही समयमै अजय देवगन र इमरान हासमीसँगै ‘बादशाहो’मा आउँदैछिन् ।
रणवीर कपुर पछिल्लो समयका प्रतिभाशाली कलाकार हुन् । युवा पुस्ताको केन्द्रविन्दु बनेका उनका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन् तर केही समयअघि आएको करण जोहरको ‘यह दिल हे मुस्किल’ले उनको निराशालाई साम्य पार्ने काम गर्यो ।
अमेरिकी अभिनेत्री तथा मोडेल ओलिभिया मुन अभिनयका लागि चर्चित छिन् । छोटो समयको अन्तरालमै निकै फिल्म खेलेकी उनका ‘बिग सटान’, ‘डेट नाइट’, ‘आइरन म्यान २’, ‘राइड अलोङ २,’ ‘एक्स मेन’ चर्चित फिल्म हुन् । यतिबेला फेरि उनी ‘एक्स मेनः डार्क फोनिक्स’मा पुनः आउने अड्कलबाजी हलिउड वृत्तमा छ ।
मारिया मेनोन्सलाई ब्रेन ट्युमर भएको कुराले यतिबेला हलिउड वृत्तमा सनसनी मच्चाएको छ । सर्जरीपछि मारिया आफ्नो टेलिभिजन सोमा नफर्कनेसमेत बताइएको छ । उनका निकटका साथीका अनुसार उनी अबको समय आफ्नो जीवनलाई राम्रो बनाउनमै तल्लिन हुनेछिन् । उनी २०१५ देखि निकै नै चलेको ‘ई–न्युज’की को–एंकर थिइन् ।
मुखमा सिगार पाइप, सुट अनि डरलाग्दो लुक्स । डिसुमडासुम र डाइलगबाजी बलिउडका खतरनाक भिलेनहरुको परिचय हो । बलिउडको एक शताब्दी इतिहासमा यादगार नायकलाई मात्र सम्झेर पुग्दैन । यादगार खलनायक पनि उत्तिकै छन् । जसरी एउटा फिल्म पूर्ण हुन नायकको ठूलो हात हुन्छ, त्यस्तै खलनायकको पनि उति नै हात हुन्छ ।
साहिद कपुरकी पत्नी मीरा राजपुत साहिदको नामसँग जोडिएर विवाह अघिदेखि नै मिडियाको निगरानीमा रहँदै आएकी थिइन् । पछिल्लो समय छोरी मिशा जन्मिएपछि पनि यो परम्परा रोकिएको छैन । टिभी कार्यक्रम ‘कफी विद करन’को एक शृंखलामा पनि मीरालाई आफू आमा हुनुको अनुभवबारे सोधिएको थियो ।