मलाइकाको हट सेल्फी

बिहिबार, १२ साउन २०७४, ०१ : २८ शुक्रवार , Kathmandu
मलाइकाको हट सेल्फी

करियरको सुरुवातदेखि नै अरबाज खानसँग जोडिन पुगेगी मलाइका अरोडा गत वर्ष सम्बन्धविच्छेद गरेरै एक्लै बस्दै आइरहेकी छन् । ‘मुन्नी’ आइटम गीतमार्फत सर्वत्र चर्चामा आएकी बलिउड बाला मलाइका अचेल न्युयोर्कमा छोरा अर्हान र साथीहरुसँग छुट्टीमा छन् । बिदामा भए पनि उनी आफ्ना प्रशंसकहरुसँग हरक्षण जोडिएकी छन् । उनका किसिम किसिमका तस्बिरहरु इन्स्टग्राममा हेर्न पाइन्छ । केही दिनअघि उनी कपाल छाँटेर हट अवतारको सेल्फीसहित प्रस्तुत भइन् । उनले पोस्टेको सेल्फीमा क्याप्सन लेखेकी छन्, ‘मलाई मेरो छोटो कपाल मनपर्यो ।’

 

Leave A Comment