ब्रा बिनाकी एरियल

मङ्गलबार, १७ साउन २०७४, १० : ११ शुक्रवार , Kathmandu
ब्रा बिनाकी एरियल

टेलिभिजन प्रस्तोता एवं मोडेल एरियल विन्टिर सपिङ जानेक्रममा ब्रा बिना प्रस्तुत भएकी छन् । केही दिनअघि सपिङ गर्ने क्रममा उनलाई पापाराजीहरुले ब्वाइफ्रेन्डसँगै फेला पारेका थिए । तस्बिरहरुमा एरियललाई सेतो अफ स्लोल्जर सर्ट र ग्रन्ज जिन्समा देख्न पाइन्छ । उनले ब्रा बिना सर्ट लगाएकी हुँदा उनका भित्री अंगबारे जोसुकै कल्पना गर्न सक्ने अवस्था थियो । उनी ब्याइफ्रेन्ड लेभी मेडनसँग सपिङसँगै डेटमा थिइन् । उनी घरमा आवश्यक सरसामान खरिद गर्न ग्रोसरी पुगेको समाचारमा उल्लेख छ । लेभी र एरियल केही समयदेखि सँगै रहँदै आएका छन् । १९ वर्षे एरियल ‘मोर्डन फेमिली’ नामक टेलिभिजन सिरिजका कारण चर्चित छन् ।

 

Leave A Comment