आगमी फिल्म ‘अक्षर–२’ मा बोल्ड सिन दिएर पुन चर्चामा आएकी जरीन खान पानीसँग डराउने बताएकी छन् । जरीन समुद्र लगातयका पानीका स्रोतसँग निकै डरलाग्ने बताउँछिन् । अक्षरकै सुटिङका क्रममा सामुद्रिक तटमा निकै डर लागेको बताइन् ।
फरहान अख्तरपछिल्लो समयका प्रतिभाशाली अभिनेता हुन् । लेखक, गायक, निर्देशकसँगै प्रोड्युसरको परिचय बनाएका उनको ‘भाग मिल्खा भाग’ दर्शकहरुका साथै समीक्षकहरुबाट मन पराइएको फिल्म हो ।
बमसेल अमेरिकी मोडेल एस्ले ग्राहम केही समय अघि लेटेक्सले बनेका पोसाक लगाएर एक समारोहमा प्रस्तुत हुँदा धेरैको ध्यान खिचेको छ । न्युयोर्कको एक फेसन सामारोहमा एस्ले काइदाको लेटेक्स पोसाकमा सजिएर प्रस्तुत भएकी थिइन् ।
बलिउडकी हट बाला विपाशा बसुले श्यामश्वेत तस्बिर खिचाएसँगै उनी पुन चर्चामा आएकी छन् । झट्ट हेर्दा पुरानो समयका तस्बिरको झल्को दिने श्यामश्वेत तस्बिरमा विपाशाको सुन्दरताले प्राथमिकता पाएको छ । विपाशाले फोटोसुटका क्रममा खिचिएका तस्बिरहरु इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।
लेडी गागाले केही समय संगीत र सांगीतिक गतिविधिबाट विमुख रहने बताएकी छन् । आफूसँग अरु कामका प्रोजेक्ट आइलागेर उनले संगीतबाट केही समय विश्राम लिन लागेकी भने होइनन् । ‘तर म यसरी खाली बस्दा मसँग कुनै काम नभएको भने हैन ।’ गागाले कुराकानीमा भनेकी छन् ।
केट मिडलटन पुन गर्भवती भएको र यो कुरा साँचो भएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । योसँगै बेलायती राजकुमार विलियम पत्नी केट अब तेस्रो सन्तानकी आमा हुने पक्का भएको छ । केटका यसअघि छोरा जर्ज र छोरी चार्लोट जन्मेका थिए ।
पूर्व स्ट्रीपर तथा मोडल ब्लाक चिना प्रशंसकहरुलाई कसरी ट्रिट गर्ने भन्ने कुरामा खप्पिस छन् । २९ वर्षे चिनाका बेला बेला इन्स्टाग्राम फोटोहरुले हंगामा समेत मच्चाउँछन् । उनले केही दिन पहिले बाथिङ सुट लगाएर नौकामा सफररत रहँदा खिचेको कामूक फोटोले फेरि एकपटक तरंग ल्याइदिएको छ ।
अभिनेता पती ब्राड पिटसँग डिर्भोस गरेसँगै एन्जोलीना जोलीका दिनहरु खराब भन्दै गइरहेका छन् । विच्छेदसँगै जोलीलाई मुटु छियाछिया भएको र एक किसिमको तनाव सिर्जना भएको हलिउड पण्डितहरु बताउँछन् ।
दक्षिण भारतीय फिल्ममा चर्चित नाम हो राई लक्ष्मी । उनै लक्ष्मी अब केही समयमै बलिउडमा डेब्यु गर्नेछिन् । केही दिन अघि आएको जुली २ फिल्मको टिजर आएसँगै उनको कामूकता बलिउडमा छताछुल्ल हुने पक्का भएको हो ।
बलिउड बाला मुग्धा गोड्से र प्रेमी राहुल देव सामाजिक सञ्जालमा निष्क्रियजस्तै छन् । उनीहरु आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक गर्न निकै सोच विचार गर्छन् । केही दिन अघि उनीहरुले लामो समयदेखिको मौनता तोड्दै आफूहरु प्रेममा रहेको कुरा सार्वजनिक गरेका छन् ।
अर्जुन रामपाल बलिउडका सबैभन्दा अन्डररेटेड अभिनेता हुन् । उनको अभिनयलाई न्याय गर्ने भूमिका आजसम्म कुनै पनि मेकरले नदिएको बलिउड वृत्तमा बारम्बार चर्चा हुन्छ । फिल्ममा पनि उनको सुगठित शरीर र आकर्षक अनुहारलाई मात्र प्राथमिकतामा राखिँदै आइएको बताइन्छ ।
केही साताअघि बोल्ड टपलेस फोटोसुट गरेर निकै चर्चामा आएकी इशा गुग्ताले फेरि तरंग ल्याइदिएकी छन् । छुट्टी मनाउने क्रममा बालीमा रहेकी उनले पुन बिकिनी बोल्ड तस्बिर खिचाएकी हुन् । फिल्म बादशाहोको प्रमोशन पछि छोटो छुट्टीमा रहेकी उनले बिदा मनाउन बाली गएकी थिइन् ।
माइकल ज्याक्सन पुत्री पेरिस ज्याक्सन पुन समाचारहरुमा छाएकी छन् । १९ वर्षे पेरिसले आफ्नो छातीको मध्य भागमा कुदेको ट्याटु देखाउन टपलेस इन्स्टाग्राममा फोटो सार्वजनिक गरेकी हुन् । स्वतन्त्र जीवनयापन गर्दै आइरहेकी हुनले वक्षस्थलको मध्य भागमा कलात्मक ट्याटु खोपेकी छन् ।
प्रियंका चोपडा भोग इन्डियाको सेप्टम्बर महिनाको लागि आवरणमा आएको बोल्ड आवरण तस्बिरसँगै गमागर्मी छाएको छ । प्रियंका गाढा रातो लिपस्टिक र कालो पोसाकमा सजिएकी छिन् र उनी निकै कामूक देखिन्छन् ।
चर्चित सामाजिक सञ्जाल फेसबुक संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्ग पत्नी प्रिसिला चानलाई दोस्रो सन्तानको रुपमा पुत्री लाभ भएको छ । मंगलबार फेसबुकमा पोस्ट राख्दै जकरबर्गले पुत्री लाभ गरेको अफिसियल घोषणा गरेका थिए ।
पुनम पाण्डेले हंगामा नमच्चाएको त कुनै महिना वा साता नै हुँदैनजस्तो भएको छ । झन् सामाजिक सञ्जालको व्यापकतासँगै पुनमलाई अन्टसन्ट गर्दै हंगामा मच्चाउन सजिलो भएको छ । गत साता पुनमले आफ्नो नग्न तस्बिर इन्स्टाग्राममा पोस्टिदै पुनः बलिउड तताएकी हुन् ।
सञ्जय दत्त श्रीमती मान्यता दत्तका बोल्ड फोटोका कारण अचेल हैरान छन् । सामाजिक सञ्जालमा निकै सक्रिय मान्यता इन्स्टाग्राममा हालै बोल्ड फोटो राखेकै कारण सञ्जय हैरान भएका हुन् । छोटा पहिरनमा कामूक तस्बिरहरु पोस्टिन मन पराउने मान्यता जहाँ पुगे पनि फोटो अपलोड गर्न तल्लिन हुन्छिन् ।
केली जेनर पछिल्लो समय निकै तनावमा छिन् । सुगठित शरीरकी धनी उनी आफ्नो प्रतिभा पहिचान गर्न नसक्दा तनावमा रहेको बताइन्छ । पछिल्लो समय ‘लाइफ अफ केली’ नामक रियालिटी सो अन एयर भएसँगै उनका नराम्रा दिन सुरु भएका छन् ।
विवादास्पद पप स्टार माइली साइरस एक पुस्तकको आवरणमा पूर्ण नग्न तस्बिरमा प्रस्तुत भएसँगै गर्मागर्मी छाएको छ । फोटोग्रापर साथी डेभिड लाचापेलको पुस्तकको आवरणमा माइली नांगिएकी हुन् । तर उनका गोप्य अंगहरु भने कलात्मक रुपमा छोपिएका छन् ।
चर्चित जोडी किम कार्दिसन र काने वेस्ट वैवाहिक जीवनमा उतारचढाव आएको खबर आएको लामो समय नहुँदै गत साता एक बक्सिङ समारोहमै चुम्बन गरेर समाचार शीर्षकमा छाएका थिए । तर ३६ वर्षे किम र ४० वर्षे वेस्ट रातभर झगडा ओछ्यानमा झगडा गर्ने गर्ने नयाँ रहस्य बाहिर आएको छ ।