नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार संगठन सञ्चालन गर्न असफल भएको भन्दै पार्टीभित्र उनको आलोचना हुन थालेको छ ।
'नेताज्यूको कोपरा हरायो।'
उसले यसरी भन्यो, मानौँ, कुनै राष्ट्रिय संकटको घडी आइलागेको होस्।
शहरका शाकाहारीहरूको राम्रै जमघट हुने सुन्धारास्थित गुलाब रेस्टुरेन्टमा उसले मलाई बोलाएको थियो। एउटा विष्फोटक समाचार दिने वाचा गरेको थियो।
'यसमा समाचार कहाँ छ?' मलाई एकसरो रिस उठ्यो।
सरकारले नयाँ संविधान जारी भएको १७ महिनापछि ०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेसँगै लामो समयदेखि स्थिर राजनीति ‘भाइब्रेन्ट’ भएको छ ।