अपराध दु्रत, कारबाही सुस्त

शुक्रबार संवाददाता ,सोमबार, २४ माघ २०७३

धरानमा एकैदिन भएका घटनाले अपराध गर्नेहरू सक्रिय भएको देखाउँछ । छ महिनायता धरानमा हत्या र ग्याङ फाइटका दर्जनजति घटना भए ।