सुन्दरी प्रतियोगितामा विवादैविवाद

शुक्रबार संवाददाता ,शनिबार, ०५ चैत २०७३

सुन्दरी प्रतियोगिताको संख्या बढ्दै छ । प्रतियोगितामा सहभागी हुनेहरूको संख्या पनि त्यहीअनुसार बढ्दै गएको छ ।