सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लाग्न नसक्दा सरकारले पूर्ण आकार लिन सकेको छैन ।
यज्ञराज न्यौपानेद्वारा प्रकाशित वि.सं. २०७३ आषाढ २८ गते छापिएको लोकसेवा आयोग विशेष सामग्रीमा लेखिएको छ– राणा प्रधानमन्त्री धीरसमशेरका १७ भाइ छोराको नाम ।
अन्याय गरेर कमाएको धन दश वर्षसम्म टिक्छ । एघारौँ वर्ष लागेपछि मूलधनसहित सम्पूर्ण नाश हुन्छ । टिकाउ रहँदैन । सबै किसिमले समर्थ वा शक्तिशाली व्यक्तिको अनुचित कार्य पनि उपयुक्त वा उचित बन्छ । सामथ्र्य नभएका नीच वा अधमका लागि उचित कार्य पनि अनुचित बन्छ । ‘ठूला व्यक्तिले लगाएको पित्तल पनि सुन र गरिब व्यक्तिले लगाएको सुन पनि पित्तल’ भनेजस्तै हो । तर, मणि गोडामा दलिएको होस् वा काँच शिरमा लगाइएको होस्, किनबेच गर्ने बेलामा मणि मणि नै हुन्छ, काँच काँचै हुन्छ । उत्तम वा कमसल स्थान जहाँ रहे पनि मूर्ख मूर्ख नै हुन्छ, विद्वान भने विद्वान नै हुन्छ ।
मैले ‘नेपालमा शब्दकोशको व्यापार जति अपार कुरो केही रहेनछ’ भन्ने गुह्य पत्ता लगाएको छु । सरकारी शब्दकोश बिगार्ने अवसर पाएको भए सम्भवतः म पनि निजी शब्दकोशको व्यापारबाट अरबपति...