सन्नीको अनुहार किन बिग्रियो ?

शुक्रबार संवाददाता ,शनिबार, ०७ असोज २०७४

पोर्न फिल्म छाडेर बलिउडमा सबैको मन जित्दै आएकी सन्नी लियोनले केही दिनअघि डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा पोस्टेर धेरैको सातो खाएकी छन् । अनुहारभरि हिलोजस्तो नीलो रंग पोतर सामाजिक सञ्जालमा केही छिनमै भाइरल भइन् सन्नी ।