आश्लीको कर्भ

बुधबार, ०१ साउन २०७६, ०१ : ४२ शुक्रवार
आश्लीको कर्भ

जब समर स्विम सुटको फोटोसुट भयो, अमेरिकी मोडल आश्ली ग्रेहेमले आफ्ना कर्भ गर्वका साथ प्रदर्शन गरिन्। उनले बिना संकोच पोज दिएकी थिइन्।

समुद्र तटमा भिजेको स्विम सुट उनको सेक्सी बडीमा लपक्कै टाँसिएको थियो तर उनलाई कुनै मतलब थिएन। फोटोग्राफरबाट जे–जस्ता पोजको डिमान्ड आए उनी निर्धक्क उही पोजिसनमा बसिदिइन्।

फोटो सुटमा निक्कै सहज देखिएकी थिइन्। उनको सहजताले फोटो खिच्न कुनै समस्या भएन। फोटोग्राफरले जस्तो भाव खोजेका थिए, उस्तै पाए। वाह, यो पो हो त प्रोफेनालिजम ! किप इट अप !!

Leave A Comment