गायिका रिहाना इन्स्टाग्राममा ल्यासी नियोन ब्रा लगाएर सेक्सी अवतारमा देखिइन् यो साता । एक्स फ्यान्टी सिरिजमा देखिएकी उनको लुक्स देखेर प्रशंसकहरु खुसी भए ।
भारतीय टेलिसिरियल हुँदै ठूलो पर्दामा पुगेकी मौनी रायले नागिनको भूमिकाबाट जसरी दर्शकको मनमा छाप छाड्न सफल भएकी थिइन्, त्यस्तो सफलता ठूलो पर्दाबाट पाइसकेकी छैनन् । उनले डेब्यु नै गोल्डेन ब्वाई अक्षय कुमारको फिल्म ‘गोल्ड’बाट गरेकी थिइन् ।
अमेरिकी गायक निक जोनाससँग विवाह गरेपछि हरेक दिन केही न केही विषयले प्रियंका चोपडालाई चर्चामा राखिराखेको छ । कहिले दुवैको सम्बन्धमा आएको खटपट चुहिन्छ, कहिले पार्टीमा दुवैको रोमान्टिक मूडले गसिपमा स्थान पाउँछ ।
दोस्तीमा दोस्ती, दुश्मनीमा कट्टर दुश्मनी ! बलिउड नगरीका दुई बादशाह शाहरुख खान र सलमानको सम्बन्ध यस्तै नै हो । दोस्ती राम्रो हुँदा ‘करण अर्जुन’ फिल्ममा समेत सँगै अभिनय गरे । सम्बन्ध दुश्मनीमा बदलिएपछि प्राइभेट पार्टीमा भेट्दा पनि मारपिट गरे ।
अभिनेत्री शुष्मा कार्कीको हातमा अहिले फिल्मको प्रोजेक्ट शून्य छ । दर्शकले लामो समयदेखि फिल्मी पर्दामा शुष्मालाई देख्न पाएका छैनन् । यद्यपि शुष्मा सामाजिक सञ्जाल फेसबुक र टिकटकका भित्तामा छाइरहन्छिन् ।
विवाह गरेर पनि विवाह गर्ने सोच छ भनेर ढाँटिरहेपछि शुक्रवारले एक वर्षअघि दुवैको विवाहको फेहरिस्त खोलिदिएपछि भने विवाहबारे सार्वजनिक रुपमा बोल्न छाडेका थिए ।
तानतुन गरेर फिल्म बनाउनु मिलन चाम्सको पहिचानै भइसक्यो । फिल्म झुर भयो भनेर लेख्न पनि डरमर्दो । सिधै भनिदिन्छन्, ‘मेरो फिल्मबारे नराम्रो लेखिदिनुभयो भने त म सुसाइड गर्छु, श्राप दिन्छु ।’
अभिनेता आमेश भण्डारी र नीता ढुंगाना कुनै समय लभ बर्ड थिए । दुवैको प्रेम भने लामो समय टिक्न सकेन । पानीको फोकाजस्तै प्याट्टै फुट्यो । नीता आफ्नै पाराले फिल्म क्षेत्रमा लागिन्, आमेश आफ्नै पाराले तर ब्रेकअप दुवैलाई त्यत्ति फापेन ।
एकै समयमा फिल्म क्षेत्रमा आएका २ वर्षा (राउत र सिवाकोटी) अभिनित फिल्म ‘जात्रैजात्रा’ र ‘वीर विक्रम–२’ एकै दिन हलमा लाग्ने भएपछि चल्तीको हेडलाइन ‘२ वर्षाको भिडन्त’ शैलीमा समाचार आएपछि सिवोकोटीको चित्त दुखेछ ।
चल्तीकी नायिका पूजा शर्माको २७ औं जन्मदिन मनाउन उनको घरमा मंगलबार शुभेच्छुकहरु आइनैरहे । सञ्चारकर्मी पनि पुगे केकै बोकेर । एक युट्युबका लागि अन्तर्वार्ता दिँदा जोगिँदा–जोगिँदै यी नायिका जन्मदिनकै दिन वार्डरब माल्फङ्सनमा फँसिन् ।
एनआरएन, त्यसमा पनि सगरमाथा चढेका, तेस्रो रेखा थापाको साथ पाएका । कुनै समय सुर्दशन गौतमको शान नै छुट्टै थियो । उनको पछि लाग्नेहरुको कमी थिएन । अहिले पनि उनको पछि लाग्नेको कमी छैन । पहिले उनका प्रशंसक पछि लागेका थिए भने अहिले एक सय ९२ देशका प्रहरी
हनिमुन कहाँ जाने भन्ने सञ्चारकर्मीको जिज्ञासामा लजाउँदै यो जोडीले ‘खै !’ भन्ने उत्तर दिन्थे । युरोपका तस्बिरले हनिमुन कहिले र कहाँ भन्ने प्रश्नको उत्तर दिइरहेको छ ।
हिमाल न्यौपानेको निर्देशनमा बन्ने भनिएको फिल्म ‘रानी महल’मा मुख्य अभिनेत्रीको रुपमा उनी अनुबन्धित भएकी थिइन् । केही अभिनेत्रीहरुले फिल्म छोडेपछि उनको हातमा यो फिल्म आइपुगेको थियो । फिल्मको आधाआधि काम पनि सक्किएकै हो । बजेट सकिएको भन्दै रोकिएको फिल्मको सुटिङ शुरु हुने छाँटै छैन ।
सुन्धारस्थित सिटिसी मलमा ‘वीर विक्रम २’ फिल्मको ट्रेलर रिलिजको कार्यक्रम थियो । नाजीर हुसेन, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटी समयमा नै हलमा पुगे तर पल शाहको अत्तोपत्तो थिएन ।
अघिल्लो पटक ‘छक्का पञ्जा २’ रिलिज हुँदा यसको बिजनेस देखेर दीपक मात्र होइन, पूरै देश छक्क परेको थियो । यस पटक पनि फिल्म रिलिज हुँदा दीपक एक्लै छक्क परेका छन् । कारण, दर्शकले हललाई सुनसान बनाइदिएका छन् ।