निर्वाचनका पक्षमा सबै एकजुट हुनुपर्छ

शुक्रबार संवाददाता ,शनिबार, १४ फागुन २०७३

सरकारले नयाँ संविधान जारी भएको १७ महिनापछि ०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेसँगै लामो समयदेखि स्थिर राजनीति ‘भाइब्रेन्ट’ भएको छ ।