पवित्र र स्वच्छ रजस्वला

शुक्रबार संवाददाता ,शनिबार, १३ जेठ २०७४

प्रत्येक दिन विश्वभरिका करिब ८० करोड १५ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलालाई रजस्वला भइरहेको हुन्छ । अधिकांश महिलाले आफ्नो जीवनको छ÷सात त रजस्वलामै बिताउँछन् । रजस्वलासम्बन्धी विषयको गहिराइ धेरै छ ।