मदिरामा मस्ती, मुटुरोगको सास्ती

शुक्रबार संवाददाता ,शुक्रबार, १९ माघ २०७४

हृदयाघातको जोखिम महिलामा भन्दा पुरुषमा धेरै हुन्छ । करिब ८० प्रतिशत हृदयाघात पुरुषमा हुने गरेको पाइएको छ । ‘मेल सेक्स ईज इट सेल्फ रिक्स फ्याक्टर’ मानिन्छ । तर हृदयाघात भइसकेपछि पुरुषको तुलनामा महिलालाई बढी जोखिम हुन्छ ।