पोर्नको विपक्षमा पामेला

बुधबार, २९ भदौ २०७३, १० : ३१ शुक्रवार , Kathmandu
पोर्नको विपक्षमा पामेला

एडल्ट फिल्म र तस्बिरका लागि सर्वत्र चिनिएकी पामेलाले पोर्नोग्राफीको विपक्षमा मत जाहेर गरेकी छिन् । प्लेब्वाईका लागि पटकपटक फोटो सुट गरेकी र दर्जनौँ एडल्ट मुभीमा भड्किला दृश्य दिइसकेकी पामेलाले हालसालै अमेरिकी दैनिक पत्रिका ‘द वालस्ट्रिट जर्नल’मा लेख लेखेर पोर्नोग्राफीलाई आफ्नो समर्थन नरहेको जनाएकी हुन् ।
‘पोर्न हेर्ने भनेको पराजित र हतास मानसिकता भएका मानिसहरूको काम हो । यो बेकारको र काम नलाग्ने काम हो । दिनहुँ पोर्न हेर्ने व्यक्ति आफ्नी श्रीमती अथवा गर्लफ्रेन्डसँग सन्तुष्ट हुन सक्दैन,’ पामेलाले लेखेकी छिन् ।

 

Leave A Comment