छोरीको भव्य जन्मदिवस

शनिबार, २५ भदौ २०७३, ११ : १८ शुक्रवार , Kathmandu
छोरीको भव्य जन्मदिवस

बलिउड अभिनेत्री सुस्मिता सेनले गत साता छोरी आलिशाको जन्मदिन मनाइन् । छोरीको यसपालिको जन्मदिवस भव्य बनाउने सोच उनले अघिदेखि नै बनाएकी थिइन् । यसका लागि उनी आफैँले बर्थडे केक, कस्ट्युम लगायतको जोहो गरेकी थिइन् ।
आलिशा सुस्मिताकी धर्मसन्तान हुन् । ४० वर्षीया सुस्मिता बलिउडकी एकल आमा हुन् । उनले आलिशासँगै अर्की एउटी धर्मछोरीको भरणपोषण पनि गरिरहेकी छिन् । 

Leave A Comment