घोडाको क्रिम लाउँछिन् कोल

सोमबार, २० भदौ २०७३, १० : १० शुक्रवार , Kathmandu
घोडाको क्रिम लाउँछिन् कोल

अमेरिकी रियालिटी टीभी स्टार कोल कार्दासियन चर्चामा छाइरहने दुइटा कारण छन्– उनले लगाउने कपडा र गर्ने अनौठा हर्कत । उनले आफ्नो अर्काे एउटा अनौठो गतिविधि खुलासा गरेकी छिन् । उनी घोडालाई लगाउने क्रिम प्रयोग गर्दिरहेछिन् ।
आफ्ना नङ बलियो बनाउन उनी घोडाको खुरमा लाउने क्रिम लगाउँछिन् । कोलले आफ्नो वेबसाइटमा लेखेकी छिन्– ‘राम्रो म्यानिक्युरले नङलाई जीवन्त बनाउँछ । यसका लागि बेरिएले क्रिम साह्रै उत्तम हुन्छ । खासमा यो घोडाको खुरमा लगाउने क्रिम हो । तर, यसले मेरा कमजोर नङलाई बलियो बनाएको छ ।’

Leave A Comment