पिज्जा त्यागिन् एडेलले

शनिबार, ११ भदौ २०७३, ०१ : ४८ शुक्रवार , Kathmandu
पिज्जा त्यागिन् एडेलले

ओस्कार विजेता बेलायती गायिका एडेल कुनै बेला पिज्जा भनेपछि हुरुक्क हुन्थिन् । अहिले आएर उनले पिज्जा खान चटक्कै छोडिदिएकी छिन् ।
स्वादलाई भन्दा स्वरलाई आफूले महŒव दिने गरेको र यही कारणले गर्दा आफूले पिज्जा त्यागेको उनले बताएकी छिन् । ‘पिज्जा खाँदा आवाजको सुरिलोपनमा कमी आउँछ भन्ने सुनेपछि पिज्जा खान छोडेँ,’ उनल भनिन् । पनिर र गोलभेँडाका परिकार खानाले आवाजको सुरिलोपनमा कमी आउने सुनेपछि ती खाद्य पनि आफूले त्यागेको उनले बताइन् ।

 

Leave A Comment