क्यारिबियन समुद्र तटमा बिकिनीमा रहेकी मोडल बेला हदिदका सेन्सेस्नल तस्बिरहरु यतिबेला सार्वजनिक भएका छन्। लियोपार्ड प्रिन्ट बिकिनीमा रहेका उनी हातमा आइफोन बोकेर कसैको प्रतीक्षामा बसिरहेको देखिन्छ। उनले हालै भान्छामा खिचेको ५० तस्बिर सार्वजनिक गरेकी थिइन्, जुन निकै चर्चित पनि भए। भान्छामा उनले लियोपार्ड प्रिन्टेड बिकिनी नै लगाएकी थिइन्।
Leave A Comment