बिहेमा अलमल

बिहिबार, १७ पुष २०७६, ११ : २४ शुक्रवार
बिहेमा अलमल

स्कट डिसिक र सोफिया रिची रोमान्समा रहेको दुई वर्ष भयो तर यी दुवैको विवाहको कुनै सुरसार देखिएको छैन। यी दुवै जना जब सँगै देखिन्छन्, निक्कै खुसी देखिन्छन्। दुवै प्रायः रोमान्टिक मुडमै देखिन्छन्। तर जब विवाहबारे कुरा आउँछ, दुवै मौन हुन्छन्।

स्कट सोफियासँग निक्कै खुसी रहे पनि तत्काल विवाह गर्ने कुनै योजना नरहेको बताउँदै आएका छन्। सोफियाले अधिकांश समय स्कटसँगै बिताउने गरे पनि उनी परिवारसँग पनि निकट छिन्। परिवारलाई समेत उनले समय दिने गरेकी छिन्। यत्ति निकट हुँदा पनि विवाहका लागि किन अलमल ?

Leave A Comment