कसले खिच्यो फोटो

बिहिबार, १० पुष २०७६, १२ : २१ शुक्रवार
कसले खिच्यो फोटो

मिडियाकर्मी तथा टेलिभिजन कलाकार विक्की प्याटिसनले प्रेमी एर्कन रामदानसँग नेकेड फोटो सुट गरेर आफैं सार्वजनिक गरिन्। हातमा मग बोकेर खाटमा बसिरहेको उनको तस्बिर आफ्ना फ्यानहरुका लागि सार्वजनिक गरिन्। जब तस्बिर सार्वजनिक भयो, उनको त्यो तस्बिर भन्दा पनि तस्बिर खिच्ने काम कसले पायो होला भन्ने ज्यादा चर्चा भयो।

उनका फ्यानहरुमध्ये एकजनाले कमेन्ट गरे, ‘अनि फोटो खिच्ने चैँ कता सुते त ?’ केही समय अगाडि यी दुवैले इन्गेजमेन्ट गरेको चर्चा भएको थियो। तर पछि यो हल्ला मात्रै हो भन्ने देखियो।

Leave A Comment