मिस वर्ल्ड टोनी

बुधबार, ०९ पुष २०७६, ०१ : ०४ शुक्रवार
मिस वर्ल्ड टोनी

यो वर्षको मिस वर्ल्डको ताज जमैकाकी ब्ल्याक ब्युटी टोनी अन सिंहले जितिन्। मनोविज्ञानको अध्ययन सकेर बसेकी टोनीले फाइनलमा पुगेका विश्वका १० सुन्दरीलाई पछि पार्दै मिस वल्र्डको ताज पहिरिएकी हुन्। मिस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठ टप १२ मा पुगेर ब्युटी विद प्रपोज र मल्टिमिडिया अवार्ड गरी दुई वटा अवार्ड जितिन्।

Leave A Comment