मच्चिने आशमा आर्यन

बिहिबार, २८ कार्तिक २०७६, ११ : ५९ शुक्रवार
मच्चिने आशमा आर्यन

लामो समयदेखि सफल कमब्याकको पर्खाइमा छन्, आर्यन सिग्देल। एक समय इन्डस्ट्रीमा राज गरेका उनी अभिनित पछिल्ला केही फिल्म बक्स अफिसमा नराम्ररी चिप्लिए। ‘रुद्रप्रिया’ र ‘कायरा’ले उनलाई सोचेजसरी कमब्याक गराएनन्। अब भने उनी ‘चचहुँई’ मार्फत पर्दामा देखिँदैछन्।

एक समय उनको क्रेजले नै फिल्म हिट हुन्थ्यो। निर्माता पनि आर्यनको चकलेटी अनुहारमा लगानी गर्न डराउँथेनन्। तर, अहिले समय बदिलएको छ। उनका फिल्म बक्स अफिसमा लगातार असफल भइरहेका बेला ‘चचहुँई’ मच्चिने हो कि थच्चिने हो !
अब हामी कुर्नबाहेक के नै पो गर्न सक्छौँ र ?

Leave A Comment