सृष्टिलाई पोइ पर्‍यो काले

बिहिबार, २८ कार्तिक २०७६, ११ : ५० शुक्रवार
सृष्टिलाई पोइ पर्‍यो काले

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल प्रेम सम्बन्ध भएको खबर अब दर्शकका लागि नौलो होइन। यी दुई आफैँ पनि सुरुवातमा झैं एकअर्काबीचको सम्बन्ध लुकाउँदै हिँडदैनन्। एक समय यी दुई मिडियामा प्रेम सम्बन्ध लुकाउँथे।

हिजोआज भने उनीहरु मज्जैले सम्बन्धबारे खुल्न थालेका छन्। अहिले त सृष्टिका इन्स्टाग्राममा सौगातका तस्बिरसमेत हेर्न पाइन्छ। सृष्टि सामाजिक सञ्जालमा सौगातसँगको तस्बिर राख्न हिचकिचाउँदिनन् पनि।

तस्बिरमा सृष्टि भन्दा सौगात कालै देखिन्छन्। तस्बिरले प्रस्ट देखाउँछ, सृष्टिलाई पोइ चाहिँ काले पर्नेवाला नै छ !

Leave A Comment