फिल्मविहीन आँचल

सोमबार, १३ साउन २०७६, ०२ : ३८ शुक्रवार
फिल्मविहीन आँचल

नयाँ कलाकारसँग अभिनय गर्नुभन्दा बरु बेरोजगार हुनु नै ठीक ठान्ने अभिनेत्री आँचल शर्मा यतिबेला सोही अडानका कारण हो कि अरु नै कारणले हो, बडो फुर्सदिली भएकी छन्।

उनका हातमा अहिले फिल्म शून्य छन्। ठूलो पर्दाको न्यास्रो मेट्न कहिलेकाहीँ म्युजिक भिडियोमा देखिने गरेकी छन्।

कहिलेकाहीँ अडान लिनु पनि घातक हुने रहेछ, है आँचल ?

Leave A Comment