बिकिनीमा नम्रता

सोमबार, १३ साउन २०७६, ०१ : ५२ शुक्रवार
बिकिनीमा नम्रता

‘एचके नेपाली नाइट २०१९’ मा भाग लिन हङकङ पुगेकी अभिनेत्री नम्रता सापकोटाले त्यही मौकामा समुन्द्रको बिकिनी तस्बिर खिचाइन्।

हङकङ पुगेकी नम्रता सापकोटा समुन्द्र किनारमा उभिएर पोजपोजका तस्बिरहरु उनको इन्स्टामा बग्रेल्ती देखिन्छन्।

के गर्नु, ल्यान्ड लक्ड कन्ट्रीका युवतीलाई समुद्र देख्नै हुन्न, बिकिनीमा उदाङ्गो हुन मन लागिहाल्छ। ठीकै छ, हामी त केही भन्दैनौँ ! यो उनको दोष होइन, भूगोलको हो !
 

Leave A Comment