ब्वाइफ्रेन्डसँग रमाउँदै मलिना

सोमबार, ०६ साउन २०७६, ०२ : १३ शुक्रवार
ब्वाइफ्रेन्डसँग रमाउँदै मलिना

फिल्म क्षेत्रबाट पनि एकाएक ओझेल पर्दै गरेकी पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी थाइल्यान्ड पुगेकी छन्। केही दिनअघि उनले इन्स्टामा ब्वाइफ्रेन्ड सुशान्त प्रधानसँग घुमिरहेको तस्बिर सार्वजनिक गरिन्।

केही दिनअघि मलिना छुट्टी मनाउन थाइल्यान्ड पुगेकी थिइन्। उनले सामाजिक सञ्जालमा पोस्टेको तस्बिरमा दुवैजना निकै खुशी देखिएका छन्। ढिलो चाँडो बिहे गर्छु भन्थिन् उनी।

प्रेमी पनि सार्वजनिक गरिहालिन्। उमेर पुगिहाल्यो विवाहको। अब केको ढिलाई त ? ठोके हुन्न ब्यान्डबाजा ?

Leave A Comment