‘आकृति’ ल्याए सरोजले

आइतबार, ०३ चैत २०७५, ०२ : ५१ शुक्रवार
‘आकृति’ ल्याए सरोजले

गायक तथा पत्रकार सरोज कोइरालाको दोस्रो एकल एल्बम ‘आकृति’ सार्वजनिक भएको छ । संगीतकार शम्भुजित बाँस्कोटा, प्रकाश गुरुङ, सुरेश अधिकारी, महेश खड्का, गायक तुलसी पराजुली लगायतले संयुक्त रुपमा एल्बम सार्वजनिक  गरेका थिए ।

एल्बममा सरोजकै शब्द संगीत र स्वर रहेको छ । यसमा  चार वटा गीत छन् । संगीत संयोजन सुदिप सागरले गरेका हुन् । पत्रकारितासँगै स‌गित साधनामा समेत सक्रिय सराेज एक दशकदेखी स‌गित क्षेत्रमा सक्रिय छन् । उनले ५ वर्ष अगाडि सगुन नामक एल्वल सार्वजनिक गरेका थिए ।
 

Leave A Comment