'युट्युबबाट सेक्स सम्बन्धि ज्ञान लिन्छु' : गायिका सिर्जु

सोमबार, ३१ बैशाख २०७५, ०९ : ४१ शुक्रवार
'युट्युबबाट सेक्स सम्बन्धि ज्ञान लिन्छु' : गायिका सिर्जु

सिर्जु अधिकारी
गायिका-मोडल

 सेक्स के हो ? 
आधारभूत आवश्यकता र प्राकृतिक कुरा हो । 

कुन नायक÷नायिका एकदमै सेक्सी लाग्छ ?
प्रियंका कार्की र आर्यन सिग्देल । 

सेक्ससम्बन्धी ज्ञान लिन तपाईं के गर्नुहुन्छ ? 
युट्युब, फिल्म र साथीभाइसँग कुरा गरेर सिकिन्छ । 

कस्तो युवकसँग सेक्स इच्छा जाग्छ ?
हल्का काले–काले होस्, अनि मसँग हाइट मिल्ने लम्बु होस् । 

सेक्सको अफर कत्तिको आउँछन् ?
सिधै गर्न सक्दैनन्, घुमाउरो पाराले गर्छन् । 

प्रस्तुति : दिनेश शाही
 

Leave A Comment