बलात्कारमा भर्जिनिटी गुम्यो

बुधबार, २६ बैशाख २०७५, ०४ : ५७ शुक्रवार
बलात्कारमा भर्जिनिटी गुम्यो

सफल वैवाहिक सम्बन्ध र फिल्मको कारण धेरैले सोच्छन्, अभिनेतृ एमी सुमरको जीवन आनन्दमय  छ तर अहिलेको खुसीको अवस्थासम्म आइपुग्न एमीले विगतका धेरै तीता घटनालाई जितेर  त्यहाँसम्म पुगेकी हुन् । पछिल्लो समयमा ओफ्रा विन्फ्रेसँगको अन्तर्वार्तामा उनले विगत त्यति प्रेमपूर्ण नभएको बताएकी छन् । आफू सुतिरहेको समयमा तत्कालिन प्रेमीबाट बलात्कृत भएको बताइन् । 

‘मेरो सहमति थिएन र मैले त्यसै समयमा आफ्नो भिर्जिनिटी गुमाएँ,’ उनले भनिन्, ‘म सुतिरहेको अवस्थामा जे भो, त्यो ठीक भएन । डेटमा भएको समयमा ममाथि बलात्कार भएको थियो ।’ उनी त्यस बेला १७ वर्षकी थिइन् तर उनले ती प्रेमीको नाम भने खुलाएकी छैनन् । 
 

Leave A Comment