पियाको गायन

बिहिबार, ०६ जेठ २०७३, ०३ : ०३
पियाको गायन

अमेरिकी गायिका पिया टोस्कानोले गायन प्रतिस्पर्धा ‘अमेरिकन आइडल’मा सहभागिता जनाएपछि उनलाई मानिसहरूले चिन्न थाले । अहिले उनले अमेरिकाभित्र र बाहिर लाखौँ फ्यान बनाइसकेकी छिन् ।
‘अमेरिकन आइडलमा सहभागी हुँदा म १३ वर्षजतिकी थिएँ, अहिले हलक्कै हुर्किसकेकी छु,’ उनले भनिन् ।


गायनसँगै हाउभाउमा पनि पारंगत हुँदै गएकी उनी ‘अमेरिकन आइडल’कै कारण हाउभाउमा पनि आफूले ध्यान दिन थालेको उनले बताइन् । ‘‘अमेरिकन आइडल’मा सहभागीहरूको गायन देखेपछि स्वरसँगै हाउभाउ पनि आवश्यक हुँदो रहेछ भन्ने महसुस मलाई भयो । त्यसपछि मैले आफूलाई यसका निम्ति तयार बनाउँदै गएँ,’ उनले भनिन् ।

Leave A Comment