न्युड तस्बिरले सनसनी

आइतबार, २० फागुन २०७४, ०६ : २१ शुक्रवार
न्युड तस्बिरले सनसनी

बलिउड मोडेल तथा अभिनेत्री शिवानी डन्डेकरको सेमी न्युड तस्बिर अचेल भाइरल भइरहेको छ । सेमी न्युड तस्बिरकै कारण उनलाई तनाव भएको छ ।

कारण– उनलाई हदैसम्मको कमेन्ट गर्नेहरु समेत बढिरहेका छन् । इन्स्टाग्राममा राखेको सेमी न्युड तस्बिरमा शिवानीलाई बाथटबमा बसेको देख्न सकिन्छ । नग्न तस्बिरमा उनले आफ्ना व्यक्तिगत अंगलाई भने साबुनको फिँजले छोपेर लुकाएकी छन् । उनको फोटो निकै कामुक भएको धेरैले लेखेका छन् तर उनको तस्बिरमा नकारात्मक कमेन्ट गर्नेहरु बेसी छन् ।

उनलाई आमाचकारी गाली गर्दै हदैसम्मको कमेन्टसमेत गरेका छन् । अझ एक प्रयोगकर्ताले त उनलाई ‘पोर्नस्टारजस्ती देखिएकी’ भनी टिप्पणी गरेका छन् । यसअघि यस्तै फोटो राखेका कारण बलिउड अभिनेत्री इशा गुप्ता र दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुसमेत ट्रोलको सिकार भएका थिए ।
 

Leave A Comment