हट मौनी

आइतबार, २० फागुन २०७४, ०६ : १९ शुक्रवार
हट मौनी

टेलिभिजनको पर्दामा ‘नागिन’का रुपमा चर्चित मौनी रोयको फोटो सुटले तरंग ल्याइदिएको छ ।  केही दिन पहिले मौनीले गुलाबी र सेतो रंगका पोसाक लगाएर फोटो सुट गरेकी थिइन् । भारतीय सञ्चारमाध्यममा आएका तस्बिरमा मौनी निकै कामुक देखिएकी छन् ।

टेलिभिजनको पर्दामा सरल रुपमा प्रस्तुत हुने मौनीको हट अवतार यतिबेला राम्रै गसिप बनिरहेको छ । मौनी छिट्टै अक्षय कुमारको आगामी फिल्म ‘गोल्ड’मा पत्नीका रुपमा प्रस्तुत हुनेछिन् । ‘गोल्ड’ मौनीको ठूलो पर्दाको ठूलो बजेटयुक्त फिल्म हुनेछ ।
 

Leave A Comment