न्युड रिता

शुक्रबार, १९ माघ २०७४, ०३ : ३८ शुक्रवार
न्युड रिता

अमेरिकी अभिनेत्री तथा गायिका रिता ओराले न्युड फोटो पोस्टेर हंगामा मच्चाएकी छन् । जाडो मौसमलाई मात खुवाउनेगरी उनले पोस्टेको न्युड तस्बिर हिजोआज गसिप पोर्टलहरुलाई गतिलो मसलाको विषयसमेत बनिरहेको छ । २७ वर्षे रिताले आफ्ना खुला वक्षस्थलसहित टाउकोमा कालो टोपीमात्रै लगाएर फोटो खिचाएकी थिइन् ।

तस्बिरमा उनले आफ्ना व्यक्तिगत अंगहरुलाई घुँडाले कलात्मक तवरले छापेकी थिइन् । उनले उक्त न्युड फोटो न्युयोर्कमा रहेको एक होटलको कोठामा खिचेकी थिइन् । रिताको ‘फिप्टी सेड्स डार्कर’ र ‘फिप्टी सेड्स फ्रिड’ निकै नै चर्चित फिल्म हुन् ।

 

Leave A Comment