न्युड करिश्मा

शनिबार, १५ पुष २०७४, ०१ : ०१ शुक्रवार
न्युड करिश्मा

मौसम जाडोको छ । तर जाडोलाई नै मात खुवाउने गरी रागिनी एमएमएस अभिनेत्री करिश्मा शर्माले न्युड तस्बिर खिचाएर मौसमलाई गर्मागर्मी बनाईदिएकी छन् । केही महिना अघि फिल्मका लागि हट फोटोसुट गराएर सनसनी मच्चाएकी उनी फेरि कामुक तस्बिर सहित आएकी छन् । यसरी धमाधम न्युड तस्बिर आउन थालेपछि करिश्मालाई सानो पर्दाकी इशा गुप्ताको ट्याग भिराइदिन समेत थालिएको छ । सुगठित शरिरकी धनी करिश्मालाई तस्बिरमा निकै कामुक देखिएको छ । तस्बिरमा उनको किलर लुक्सको समेत चर्चापरिचर्चा गरिन थालिएको छ ।

Leave A Comment