ब्ल्याक ब्युटी भूमि

शनिबार, १५ पुष २०७४, १२ : ५९ शुक्रवार
ब्ल्याक ब्युटी भूमि

भूमि पेडनेकर पछिल्लो समय निकै नै बोल्ड अवतारमा प्रस्तुत हुँदैछिन् । केही अघि एक म्यागेजिनको फोटो सुटमा बेहुली अवतारमा सजिँदा धेरैको वाहवाही पाएकी उनै भूमि अवार्ड समारोह र फिल्मको प्रचारमा समेत बोल्ड रुपमा प्रस्तुत हुँदै आइरहेकी छन् । केही दिन अघि भूमि एक रेड कार्पेट समारोहमा प्रस्तुत हुनुअघि काला पहिरनमा सजिएर फोटो सुट गराएकी थिइन् । अफ सोल्जर पोसकमा निकै खुलेकी भूमिलाई तस्बिरहरुमा निकै कामुक देखिन्छ ।

Leave A Comment