भायनेटको नयाँ अफर

सोमबार, ०३ पुष २०७४, ०४ : ५० शुक्रवार
भायनेटको नयाँ अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले आफ्नो १८ औं वार्षिकोत्सवमा नयाँ अफर ल्याएको छ । यसमा १८ एमबिपिएसको इन्टरनेट स्पिड नौ सय ९९ सय रुपैयाँमा ल्याएको छ ।
वार्षिक ग्राहकका लागि ६ महिना नेटटिभी फ्री योजनासमेत यसले ल्याएको छ । यस्तै, भायनेटले १८ जना भाग्यशाली विजेतालाई एक वर्षका लागि फ्री इन्टरनेट सुविधासमेत दिने व्यवस्था गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Leave A Comment