भाइसँग रिसाएकी कोल

शुक्रबार, ३१ असार २०७३, ०२ : ४३ शुक्रवार , Kathmandu
भाइसँग रिसाएकी कोल

अमेरिकी मोडल कोल कार्दसियन भाइसँग असन्तुष्ट छन् । यही असन्तुष्टिका कारण उनले भाइको विवाह समारोह बहिष्कार गर्ने भएकी छिन् ।
भाइले विवाह गर्ने निर्णय लिने तरिकामा कोलको चित्त बुझेको छैन । भाइ रोबले परिवारका कसैसँग कुनै सल्लाह नै नगरी लाक चिना नाम गरेकी प्रेमीकासँग बिहे गर्ने निर्णय गरे । रोबले यस्तो निर्णय गरेर आफू र परिवारलाई बेवास्ता गरेको उनले महसुस गरिन् र उनको बिहेमा सहभागी नहुने निधो गरिन् ।  
‘रोबले हामीसँग सबै कुरा खुलस्त राख्नुपथ्र्यो । अझै पनि उसले धेरै कुरा लुकाएको होला । त्यही भएर म उसको बिहेमा जान्नँ,’ कोलले भनिन् ।

 

Leave A Comment