जोली किन दुब्ली ?

बिहिबार, ३० कार्तिक २०७४, ०१ : ०८ शुक्रवार
जोली किन दुब्ली ?

एन्जेलिना जोली केही दिनअघि एक सार्वजनिक समारोहमा कालो वानपिसमा सजिएकी थिइन् । धेरैको ध्यान उनको वान पिसमा नभई बाँस जस्तै सुकेका हाड र छाला मात्रैका उनका खुट्टा र हातमा थिए । उनको यस्तो हालत देखेर उनका प्रशंसकहरुमा निकै कुतुहलता जागेको थियो । अभिनेता ब्राड पिटसँग सम्बन्ध विच्छेद गरेपछि उनको स्वास्थ्य दिनानु दिन बिग्रदै गइरहेको बताइन्छ । अझ क्यान्सरसँग जुधेकी उनी बिमार भएकै कारण हाड र छालाकी देखिएकी थिइन् । पारिवारिक तनावकै कारण ५३ वर्षे उनी ७०–८० वर्षकी बूढीमाउ जस्ती देखिँदा धेरैले उनलाई स्वास्थ्यको ख्याल गर्न सुझाएका छन् ।

 

Leave A Comment