मियाको बलिउड डेब्यु

सोमबार, २७ कार्तिक २०७४, १२ : १० शुक्रवार
मियाको बलिउड डेब्यु

सन्नी लियोनले पोर्न फिल्म छाडेर बलिउडमा राम्रै स्थानमा आइसकेकी छन् । हलिउडको पोर्न फिल्म छाडेर सन्नीले सलमान खानको बिगबोसबाट पाइला चाल्दै बलिउडमा एकछत्र राज गर्ने भइसकेकी छन् । उनै सन्नीको पदचाप पछ्याउँदै युवापुस्तामाझ निकै चर्चित पोर्नस्टार मिया खलिफाले बलिउड डेब्यु गर्ने हल्ला अचेल निकै छाएको छ । मियाले ‘चुंक्ज–२’ नाउँको मलायलम फिल्मबाट बलिउड यात्रा गर्न लागेकी हुन् । मियाले फिल्म खेल्न लागेकोबारे फिल्मका निर्देशक ओमार लुलुले पक्का गरिसकेका छन् । फिल्ममा मियाले अभिनयका साथै आइटम गीतमा प्रस्तुत हुने बताइन्छ । फ्यान फलोइङ निकै भएकी मियाले २०१४ को अन्तिमतिर पोर्न छाडेकी थिइन् ।

Leave A Comment