बोेल्ड दिशा

आइतबार, १९ कार्तिक २०७४, १२ : १२ शुक्रवार
बोेल्ड दिशा

दिशा पटानीले आफ्ना पुराना फोटोहरुलाई सेयर गरेर आफ्नो बोल्डनेसलाई पुनर्ताजगी गराइदिएकी छन् । दिशाले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरुमा उनलाई हाई स्लीट र लो नेकलाइन पोसाकमा सुपर सेक्सी देखिएकी छन् । एक म्यागेजिनका लागि खिचाइएका पुराना बोल्ड तस्बिर सेयर गरेर उनले आफ्नो सुन्दरतालाई प्रशंसकहरु सामु छोडिदिँदा उनलाई लाइकको वर्षात मिलेको छ । पछिल्लो समय बागी–२ का लागि व्यस्त दिशा अचेल निकै खुसी छन् । उनी सुन्दर सीको निकै ठूलो बजेटको फिल्म ‘संगामित्रा’मा समेत अनुबन्धित भएको पछिल्ला खबरहरुमा आएको छ । उनले आफ्नो ट्वीटरमार्फत आफू यस फिल्मका लागि टाइगर श्राफकी गलफ्रेन्डका रुपमा सबैसामु चिनिएकी उनी टेलिभिजन एड, म्युजिक भिडियो हुँदै फिल्मी पर्दामा आएकी हुन् ।

Leave A Comment