न्यूड टेलर

बुधबार, १५ कार्तिक २०७४, १२ : ०५ शुक्रवार
न्यूड टेलर

युवा पुस्तामामाझ निकै लोकप्रिय गायिका टेलर स्वीफ्ट आफ्नो एक भिडियोमा निकै सेक्सी देखिएकी छन् । ‘रेडी फर इट’ भिडियो टिजर आएसँगै उनको भिडियोमा आउने चरित्रबारेको रहस्य बाहिर आएको हो । इन्स्टाग्राममा टेलरले पोस्टेको टिजरमा उनी निकै सेक्सी देखिएकी छन् । अझ उनले पहिरिएको न्युड बोडीसुटले धेरैको ध्यान खिचेको छ । केही पहिले आएको सोही गीतको अडियो निकै हिट भएपछि यसको भिडियो समेत बनाउन लागिएको हो । २७ वर्षे टेलर योभन्दा अघि काने वेस्टको ‘फेमस’ बोलको गीतको भिडियोमा न्युड भएकी थिइन् ।

 

Leave A Comment