फड्को मार्दै एलेक्सिस

बुधबार, १५ कार्तिक २०७४, ११ : ५३ शुक्रवार
फड्को मार्दै एलेक्सिस

अमेरिकी मोडल तथा इन्टरनेट सेलिब्रिटी एलेक्सिस रेन आफ्नो करियरलाई फड्को मार्दै उभो लाग्ने भएकी छन् । उनी अब छिट्टै एसआई स्वीमसुट मोडेलको नयाँ सदस्य हुने भएकी छन् । उनलाई बधाई दिँदै एसआई स्वीमसुटले उनको मोडलिङ तस्बिर सेयर गरेको छ । समुद्री बिचमा भित्री वस्त्रमा मात्र सजिएकी उनी मुस्कुराई रहेकी छन् । उनको तस्बिर देखेर उनका प्रशंसकहरु उत्साहित भएका छन् र उनका स्वीमसुट तस्बिरहरु हेर्न लालयित छन् । योसँगै २० वर्षे एलेक्सिसलाई केही महिनामै आगामी २०१८ मा ‘स्पोट्र्स इलुस्ट्रेटेड’को ताजा अंकमा देख्न पाइने भएको छ ।

Leave A Comment