छवि फापेकी शिल्पा

मङ्गलबार, १४ कार्तिक २०७४, ०२ : ५१ शुक्रवार , Kathmandu
छवि फापेकी शिल्पा

म्युजिक भिडियोको मोडलिङ हुँदै छवि ओझाको ब्यानरकी अभिनेत्री बनेकी  शिल्पा पोखरेललाई छविका फिल्म त फापेकै छन् तर छविको ब्यानर बाहिरका फिल्मले भने अहिलेसम्म हिटको मुख देख्न पाएका छैनन् ।
शिल्पाले छविको ब्यानमार ‘लज्जा’, ‘हवल्दार सुन्तली’ र ‘किस्मत २’ र ‘मंगलम्’मा काम गरेकी छन् । ‘मंगलम्’ रिलिज हुन बाँकी छ तर बाँकी सबै फिल्म रिलिज भइवरी हिट भइसकेका छन् । सँगैसँगै शिल्पाले छविको ब्यानर बाहिरका फिल्ममा पनि अभिनय गरेकी छन् तर तीमध्ये कुनै पनि फिल्मले दर्शक पाएनन् । कतिपय फिल्म त आएको र गएकोसमेत पत्तो हुन्न । यस्तोमा छविले निर्माण गरेका फिल्म भने हिटका हिट भइरहेका छन् । शिल्पालाई छविचैं फाप्ने तर अरु नफाप्ने कारण के होला ?

Leave A Comment