हट मलाइका

सोमबार, ३० असोज २०७४, १२ : ४९ शुक्रवार
हट मलाइका

मलाइका अरोणा निकै फेसनेबल छिन् । उमेरले आमा भएपनि उनको कामुकताले हेडलाइनमा छाइरहन्छ । उनै मलाइकाले एक म्यागजिनको फोटोसुटसँगै सनसनी मच्चाएकी छन् र मौसमलाई अझ गर्मागर्मी बनाइदिएकी छिन् । मलाइकाले जिक्यु को भारतिय संस्करणमा छाएर आफ्नौ यौवन छताछुल्ल पारेकी हुन् । फरक फरक आउटफिटमा सजिएकी उनी निकै हट देखिएकी छन् । पानी निकै मन पराउने मलाइकाका अझ पानीमा सुट गरिएका फोटोहरु निकै दमदार देखिएका छन् । उनका सुगठीत एवं आकर्षक अंगभंगहरुले गतिलो फोकस पाउँदा उनी निकै हट देखिन पुगेकी हुन् ।

 

Leave A Comment