किमको तडकभडक

सोमबार, ३० असोज २०७४, १२ : २१ शुक्रवार
किमको तडकभडक

भड्किला पोसाक लगाएर कसरी समाचारमा छाउने भनेर किम कार्दिसनलाई सोध्दा हुन्छ । उनको विगत पल्टाउने जोकोहीले यसबारे स्पष्ट हुन सक्छ । हलिउडकी बमसेल मोडेल तथा अभिनेत्री उनै किम केही दिन अघि ग्यास स्टेसन र अन्य ठाउँको परिक्रमा गर्दा भित्री वस्त्रबिना प्रस्तुत भएकी थिइन् । उनको भड्किलो अवतारसँगै धेरै पापाराजीहरुका आँखा ठूला भएका थिए । कालो गाउनमा सजिएकी उनले भित्र कालै ब्रा भने लगाएकी थिइन् । तर उनको भित्री वस्त्र हेर्दा लाग्थ्यो उनले पोसाक नै लगाएकी छैनन् । लुज ब्रामा उनका भित्री अंग छर्लंगै प्रस्तुत भएका थिए । उनी दिनभरजसो सोही पोसाकमा हिँडेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

Leave A Comment