हार्वेको शिकार जोली

आइतबार, २९ असोज २०७४, १२ : ११ शुक्रवार
हार्वेको शिकार जोली

एन्जोलिना जोलीले प्रोड्युसर हार्वे विन्सटनको यौन दुव्र्यवहारको शिकारमा आफू समेत परेको सनसनीपूर्ण रहस्य केहीदिन अघि उजागर गरेकी छन् । उनीसँगै अर्की अभिनेत्री ग्वेनेथ पल्त्रोले समेत आफू हार्वेको यौन दुव्र्यवहारको शिकार भएको बताएकी छन् । उनीहरु दुवैले आफूहरु करियरको सुरुवातीताका हार्वेबाट यौन दुव्र्यवहारमा परेको बिबिसीले लेखेको छ । जोली र पाल्त्रोले मंगलबार यसबारेको रहस्य बाहिर निकालेसँगै हार्वेको कर्तुतलाई धेरै भन्दा धेरै सञ्चारमाध्यमले समेटेका छन् । जोलीले आफू किशोरी छँदा उनको दुव्र्यवहारमा परेको र पछि उनीसँग काम गर्न छाडेको र अरुलाई पनि नगर्न सुझाएको बताएकी छन् । उता पाल्त्रो भने बालिका छँदै हार्वेले बेडरुममा मसा जगर्न लगाएको बताएकी छन् । उनीहरुको कुरालाई पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा लगायतका विशिष्ट व्यक्तित्वहरुले समेत समर्थन गर्दै आइरहेका छन् ।

Leave A Comment