अन्तरिक्ष यात्री प्रियंका

आइतबार, २९ असोज २०७४, ११ : ५४ शुक्रवार
अन्तरिक्ष यात्री प्रियंका

ग्लोबल क्विन प्रियंका चोपडा आजभोली घुमघाममा व्यस्त छिन् । केही समयअघि हलिउड टिभी सिरज ‘क्वानटिको’ र फिल्म ‘बेवाच’मा देखिएकी उनी लगालग हलिउड फिल्म आफ्ना पोल्टामा पारेकी छन् । उनै प्रियंका बलिउड फिल्ममा अन्तरिक्ष यात्रीका रुपमा प्रस्तुत हुने पक्का भएको छ । एकमात्र कहाँ हो र उनी दुई दुई फिल्ममा अन्तरिक्ष यात्रीका रुपमा देखापर्ने भएकी छन् । उनी आमिरको खानको ‘सलुट’मा आमिरको अपोजिट र अर्को बायोपिकमा भारतिय अन्तरिक्ष यात्री कल्पना चावलाको भूमिकामा आउनेछिन् । ‘सलुट’ भारतिय अन्तरिक्ष यात्री राकेश ओमप्रकाशको बायोपिक हो । उनी यही फिल्मसँगै आमिर खानसँग पहिलोपटक सँगै प्रस्तुत हुन लागेकी हुन् ।

Leave A Comment