जेनिफरको शो स्थगित

मङ्गलबार, २४ असोज २०७४, १२ : ३८ शुक्रवार
जेनिफरको शो स्थगित

केही दिन अघि लस भेगसमा भएको हिंसाकारी हमालाका कारण गायिका जेनिफर लोपेजले आफ्नो शो स्थगित गरेकी छन् । ५९ मानिसको ज्यान गएको र ५२७ धाइते उक्त हमालाले धेरैको मन कुँडिदा ४८ वर्षे गायिका जेलोले आफू हमालका कारण विक्षप्त भएको बताएकी छन् । ‘घटनाका कारण मर्माहत जेलो सम्पूर्ण परिवार र आफन्तजनलाई धैर्य धारणाको कामना गर्दछु । यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना सहित’ भन्दै उनले विज्ञप्तीमा बताएकी छन् । जेलोले अक्टोबर ४,५ र ६ का सम्पूर्ण कन्सर्टहरु स्थगित गरिएको बताएकी छन् ।

 

Leave A Comment