ब्रा बिनाकी सेलेना

आइतबार, २२ असोज २०७४, ०९ : ५५ शुक्रवार
ब्रा बिनाकी सेलेना

सेलेना गोमेज केही दिनअघि बेकरी जानेक्रममा भित्री वस्त्र नलगाई पुग्दा पापाराजीहरुले उनलाई पछ्याएका छन् । एक साथीको ट्रिटमा सामेल हुन पुगेकी सेलेना सडकमा ब्राबिना खुलमखुला हिँडेकी थिइन् । आजभोली ब्रा नलगाई हिँड्ने ट्रेन्ड हलिउडमा सर्वव्यापी हुँदै गएको भएपनि सेलेना बेकरी जाँदा यसरी प्रस्तुत हुँदा धेरैले उनको कुरा काट्न थालेका हुन् । २५ वर्षे सेलेना न्युयोर्क सिटीको मंगोलिना बेकरी जाँदै थिइन् जहाँ उनका केटी साथीहरु उनलाई मिठाई खुलाउन पर्खेर बसेका थिए । कालो टप र जिन्समा झुल्किएकी सेलेना खुला वक्षस्थल मज्जाले देखिएका थिए । तर सोही दिन उनी केही समयमै आफ्नो कालो टप असहज भएपछि भिन्नै पोसाकमा देखिएकी थिइन् ।

Leave A Comment